प्रचण्डलाई हराउन हिडेका जनार्दनको लज्जास्पद हार
वि.सं.२०८२ फागुन २४ आइतवार १२:३४
1.31K
shares
shares

काठमाडौं, २४ फागुन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई हराउन भन्दै छुट्टै पार्टी नै खोलेका जनार्दन शर्माले लज्जास्पद हार बेहोर्नु परेको छ । उनले कुनै बेलाका आफ्नै सहकर्मीसँग लज्जास्पद हार बेहोरेका छन् ।
जनार्दन उठेको ठाउँमा नेकपा पहिलो हुँदा जनार्दन शर्मा प्रतिष्पर्धामा पनि आउन सकेनन् । उनीसँगै उनको पार्टीले समेत लज्जास्पद हार बेहोरेको छ ।












