Dhulikhel Eco Banner new

शेयर बजारमा १४ अर्ब ५५ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.08K
shares

काठमाडौं, २८ फागुन । शेयर बजारमा १४ अर्ब ५५ करोडको कारोबार हुँदा नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ६७ करोड ७९ लाख कारोबार भएको हो ।

यसदिन एचआइडिसीएलको ५६ करोड ८३ लाखको कारोबार भएको छ भने कुमारी बैंकको ४४ करोड ७६ लाखको कारोबार भएको छ ।

त्यसैगरी हिमाल दोलखा हाइड्रोपावरको ४४ करोडको कारोबार भएको छ भने बलेफि हाइड्रोपावरको ३९ करोड ७० लाख कारोबार भएको छ ।