Dhulikhel Eco Banner new

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेप्सेमा सूचीकृत

1.08K
shares

काठमाडौं, १ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत भएको छ ।

कम्पनीको १९ लाख ८ हजार ९८८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । सूचीकृत भएसँगै अब कम्पनीको उक्त हकप्रद शेयर आगामी कारोबार दिनदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।