प्रतितोला ४ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८२ भदौ १२ बिहीवार ११:१८
shares

काठमाडौं, १२ भदौ । स्थानिय बजारमा बिहीवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।
बुधबार प्रतितोला १ लाख ९९ हजारमा कारोबार भएको सुनको मुल्य बिहिबार ४ सयले बढेर प्रतितोला १ लाख ९९ हजार ४ सय कायम भएको हो ।
त्यस्तै, बिहीवार चाँदीको मूल्य पनि १० रुपैयाँले बढैको छ । बुधबार २ हजार ३ सय ४५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बिहीवार बढेर २ हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ।