Dhulikhel Eco Banner new
HRM

सुशीला क्याबिनेटमा बालेनले मागे भाग, शक्तिशाली मन्त्रालय दिने तयारी

559
shares

काठमाडौं, २७ भदौ । शुसीला कार्की नेतृत्वको क्याबिनेटमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले समेत भाग खोजेका छन् । उनले आफूले प्रधानमन्त्री पद त्याग गरेको भन्दै शक्तिशाली मन्त्रालयमा आँखा गाडेका हुन् ।

मेयर शाहको माग अनुसार उनको सल्लाहकारलाई शक्तिशाली कुनै मन्त्रालय दिने तयारी गरिएको छ ।