Dhulikhel Eco Banner new
HRM

ऊर्जामन्त्री घिसिङद्वारा पदभार ग्रहण, डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय

910
shares

काठमाडौं, ३० भदौ । नवनियुक्त ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री  कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणसँगै उनले पहिलो निर्णय लिँदै नेपाल विद्युत् प्राधिकरणको वक्यौता रकम असुली प्रक्रिया अघि बढाउने घोषणा गरेका छन्।

ऊर्जामन्त्री घिसिङले पदभार ग्रहण समारोहलाई साधारण बनाउँदै खादा, माला र अबिर केही पनि नलिने निर्णय गरेका थिए।