मन्त्री छाड्दा रुइन रामकुमारी झाँक्री
वि.सं.२०७९ असार १२ आइतवार १८:५६
7.12K
shares
shares

काठमाडौं, शहरी विकास मन्त्री रामुमारी झाँक्रीले राजिनामा दिएर मन्त्रालयको विदाई कार्यक्रममा रुएकी छिन् । उनले भाभुग हुँदै पटक पटक आखाँबाट आसु पुसेकी छिन् ।
नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ ।
झाँक्रीले ८ महिना २० दिन मन्त्रालय समालेको थिईन् ।



















