जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर, हेनुस् कति चाहिन्छ शैक्षिक योग्यता ?
वि.सं.२०८२ चैत १७ मंगलवार ११:२५
4.17K
shares
shares

काठमाडौं, १७ चैत । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै ४ वटा पदमा कर्मचारी माग गरेको हो ।
संस्थाले कनिष्ठ अधिकृत पदमा २ जना, वरिष्ठ सहायक पदमा ४ जना, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकमा कर्मचारी माग गरेको छ ।आवेदन दिनको लागि एसएलसी देखि स्नाकोत्तर तहसम्मको शैक्षिक योग्यता आवश्यक रहेको छ ।
इच्छुक उम्मेद्वारहरुले आवश्यक कागजात संकलन गरी संस्थाको आधिकारीक वेबसाइट मार्फत आवेदन दिन सकिने जनाएको छ ।



















