Dhulikhel Eco Banner new

निफ्राको अध्यक्षमा रेग्मी नियुक्त

5.2K
shares

काठमाडौं, २८ जेठ । नेपाल इन्फ्राक्ट्रक्चर (निफ्रा) बैंकको अध्यक्षमा सुरेन्द्र राज रेग्मी नियुक्त भएका छन्।

बैंकको बुधवार बसेको सञ्चालक समितिको बैठकले सुरेन्द्र राज रेग्मीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंकको सञ्चालक समितिको अध्यक्ष अनुज अग्रालले राजीनामा दिएसँगै उक्त पदमा रेग्मी नियुक्त भएका हुन्।