Dhulikhel Eco Banner new

मधेस सरकारले बढायो कर्मचारीको तलब

858
shares

काठमाडौं, १ असार । मधेस प्रदेश सरकारले कर्मचारीको तलब बढाएको छ।

सोमबार मधेस प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले प्रदेशका सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरिने बताए।

त्यसबाहेक, कार्यसम्पादनको आधारमा १० प्रतिशत प्रोत्साहन भत्ता पनि थपिने बजेट बक्तव्यमार्फत जानकारी दिएका छन्।