शेयर बजारमा ३ अर्ब ६४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ भदौ १५ सोमवार १५:४२
403
shares
shares

काठमाडौँ, १५ भदौ । शेयर बजारमा ३ अर्ब ६४ करोडको कारोबार हुँदा शिवम सिमेन्ट्स लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको २६ करोड ३८ लाखको कारोबार भएको हो ।
यसदिन सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको १५ करोड ९१ लाखको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको १२ करोड १४ लाखको कारोबार भएको छ ।
त्यसैगरि चिलिमे जलविद्युत कम्पनी लिमिटेडको १२ करोडको कारोबार हुँदा एसवाई प्यानल नेपाल लिमिटेडको ११ करोडको कारोबार भएको छ ।

















