Dhulikhel Eco Banner new

कालिका लघुवित्तको डिसीईओमा ढकाल नियुक्त

8.7K
shares

काठमाडौं, २९ भदौ । कालिका लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृतमा दिवस ढकाल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले ढकाललाई असोज १ देखि लागू हुने गरी डिसिईओमा नियुक्त गर्ने निर्णय गरेको छु ।

स्यांजाका स्थायी वासिन्दा ढकालसँग विभिन्न लघुवित्तमा काम गरेको अनुभव छ । लघुवित्तको व्यवस्थापकीय जिम्बेवारीमा राम्रो छवी बनाएका ढकाल युवा लघुवित्तकर्मी हुन् ।