Dhulikhel Eco Banner new

घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

728
shares

काठमाडौं, १ असोज । स्थानीय बजारमा बिहिबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य २ हजार ३ सयले घटेको हो ।

महासंघका अनुसार सुन बुधबार प्रतितोला ३ लाख १ हजार ८ सयमा कारोबार भएको सुन बिहिबार घटेर २ लाख ९९ हजार ५ सयमा कारोबार भएको छ ।

त्यसैगरी, बिहिबार चाँदीको मूल्य ६० रुपैयाँले घटेको छ । बिहिबार ४ हजार ६ सय ८५ रुपैंया मा कारोबार भएको चाँदी घटेर बिहिबार ४ हजार ६ सय २५ रुपैंया मा कायम भएको हो ।