Dhulikhel Eco Banner new

घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

390
shares

काठमाडौं, ८ असोज । स्थानीय बजारमा बिहिबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य ३ हजार २ सयले घटेको हो ।

महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख २ हजार ३ सयमा कारोबार भएको सुन बिहिबार बढेर २ लाख ९९ हजार १ सयमा कारोबार भएको छ ।

त्यसैगरी, बिहिबार चाँदीको मूल्य १६५ रुपैयाँले घटेको छ । बुधबार ४ हजार ८ सय १५ रुपैंया मा कारोबार भएको चाँदी घटेर बिहिबार ४ हजार ६ सय ५० रुपैंया मा कायम भएको हो ।