Dhulikhel Eco Banner new

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट

5.77K
shares

काठमाडौं, ३ साउन । सयपत्री हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाट भएको छ । कम्पनीले असार असार २ गते देखि २४ गतेसम्म बिक्री खुल्ला गरेको आईपीओ आज बाँडफाट गरेको हो ।

कम्पनीले असार २ गतेदेखि २४ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई १०० रुपैयाँ अंकित मूल्यको ३ लाख कित्ता शेयर बिक्री खुला गरेको थियो । जसमध्ये १ लाख ७८ हजार ९४० कित्ता शेयर बाँडफाँट गरेको हो ।