Dhulikhel Eco Banner new

नेशनल माइक्रोफाइनान्सकोे ३ हजार २१० कित्ता संस्थापक शेयर विक्रीमा

5.38K
shares

काठमाडौं, ३ साउन । नेशनल माइक्रोफाइनान्स लघुवित्तले ३ हजार २१० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । शेयर खरीदमा पहिलो प्रथामिकता सस्थापक शेयर सदस्यलाई दिनु पर्ने नियम छ । उत्त नियम अनुसार कम्पनीले मंगलवार सस्थापक शेयर सदस्यलाई भक्षित गरेर सूचना निकालेको हो ।

शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय धादिङ निलकण्ठ– ३ धादिङबेसीमा निवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

शेयरधनीको निवेदन नआएमा सर्वसाधरणको लागि जारी गरिने कम्पनीले जनाएको छ ।