बंगलादेश विरुद्धको नेपालको अग्रता
वि.सं.२०७९ असोज ११ मंगलवार १७:५७
4.78K
shares
shares

काठमाडौं, ११ असोज । नेपालले बंगलादेश विरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सुरुवाती अग्रता दिएको छ । घरेलु मैदानमा भइरहेको खेलमा नेपालका लागि अन्जन विष्टले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
विमल घर्ती मगरले दिएको क्रसमा डिब्बस भित्रबाट उत्कृष्ट गोल गरेका थिए । उनले खेलको



















