बंगलादेशविरुद्ध नेपाललाई २-० को अग्रता
वि.सं.२०७९ असोज ११ मंगलवार १८:०७
5.94K
shares
shares

काठमाडौं, ११ असोज । नेपालले बंगलादेश विरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले २–० को अग्रता बनाएको छ । घरेलु मैदानमा भइरहेको खेलमा नेपालका लागि दुवै गोल अन्जन विष्टले गरेका हुन् ।
विमल घर्ती मगरले दिएको क्रसमा डिब्बस भित्रबाट उत्कृष्ट गोल गरेका थिए । पहिलो गोल गरेको केही समयमै दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर बनाएका हुन् ।



















