Dhulikhel Eco Banner new

सर्पोट लघुवित्तमा जागिर खुल्यो, कहिलेसम्म आवेदन दिन सकिन्छ ?

5.12K
shares

सर्पोट लघुवित्त वित्तीय संस्थाको लिमिटेडले विभिन्न तहका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले नायव कार्यकारी अधिकृत पदका लागि १ जना र वरिष्ठ प्रबन्धक पदका लागि केहि कर्मचारी माग गरेको हो ।

संस्थाले प्रमुख र्काकारी अधिकृतका लागि १ जना र अन्य विभिन्न तहका लागि कर्मचारीको माग गरेको हो । नायव कार्यकारी अधिकृत पदका लागि १ जना र वरिष्ठ प्रबन्धक पदका लागि केहि कर्मचारी माग गरेको हो ।

कम्पनीले नायव कार्यकारी अधिकृत पदका लागि व्यवस्थापन तथा वाणिज्यशास्त्र विषयमा स्नातकोत्तर उत्तिर्ण गरि उक्त पदमा ४ वर्षको अनुभव हुनुपर्ने बताएको छ ।

त्यसैगरी, वरिष्ठ प्रबन्धक पदका लागि व्यवस्थापन तथा वाणिज्यशास्त्र विषयमा स्नातकोत्तर उत्तिर्ण गरी एक तह मुनिको पदमा ३ वर्षको अनुभव हुनुपर्ने कम्पनीले बताएको छ ।

योग्यता पुगेका इच्छुक आवेदकहरूले कात्तिक ६ गतेसम्म उल्लेखित पदका लागि आवेदन दिन सक्नेछन् ।