भ्वाइस अफ नेपालबाट चम्किएका सुनिल थापाले ल्याए नयाँ गित
वि.सं.२०८० वैशाख १० आइतवार १९:०८
13K
shares
shares

काठमाडौं, १० वैशाख । भ्वाइस अफ नेपालबाट चम्किएका गायक सुनिल थापा मगरले नयाँ गित ल्याएका छन् । मगरको स्वर रहेको गित ‘मेरो यो आँखामा’ आइतबार जेपी इन्टरटेनमेन्ट नामक युटुव च्यानलबाट सार्वजनिक भएको हो । मगर भ्वाइस अफ नेपाल सिजन–३ बाट चर्चामा आएका गायक हुन् ।
उक्त गितमा शब्द संगितभ ने प्रमोद परियारको रहेको छ । बुधबार सार्वजनिक भएको गितको भिडियोमा जेपी शाह र पुजा ठाकुरले अभिनय गरेका छन् । भिडियोलाई रुपेश थापाले निर्देशन गरेका हुन् ।



















