Dhulikhel Eco Banner new

महालक्ष्मी लाइफको बोनस दर सार्वजनिक, सबैभन्दा धेरै ‘महालक्ष्मी सावधिक बीमा’ मा

5.16K
shares

काठमाडौं, १७ वैशाख । महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ । सार्वजनिक बोनस दर अनुसार न्युनतम नै ४० रुपैयाँ तोकिएको छ । आइतबार सार्वजनिक बोनस दर अनुसार महालक्ष्मीले अधिकतम ५२ रुपैयाँसम्म दिनेछ ।

‘जीवन हेरचाह बीमा’ प्रोडक्टमा ५० रुपैयाँदेखि ५१ रुपैयाँसम्म तोकेको महालक्ष्मीले ‘महालक्ष्मी सावधिक बीमा’ योजनामा अधिकतम ५२ रुपैयाँसम्म दिनेछ ।