Dhulikhel Eco Banner new

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने, दिएको समर्थन पनि फिर्ता

4.65K
shares

काठमाडौं २०, वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता  लिने निर्णय गरेको छ ।

आज बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताएका छन् ।