बालकृष्ण खाँडलाई ४ दिन थुनामा राख्न अनुमति
वि.सं.२०८० वैशाख २७ बुधवार १७:०९
4.41K
shares
shares
फाइल फाेटाे
काठमाडौं, २७ वैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थप अनुसन्धानका लागि ४ दिन म्याद थप गरिएको छ । काठमाडौं जिल्ला अदालत खाँडमाथि थप अनुसन्धान गर्नका लागि चार दिनको म्याद थप गरेको हो ।
नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाँणलाई बुधबार विहान पक्राउ गरेको थियो । प्रहरीले खाँणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।



















