Dhulikhel Eco Banner new

तीन तहको समन्वयमा बजारीकरण गर्ने सरकारको घोषणा

4.49K
shares

काठमाडौं, ५ जेठ । सरकारले तीन तहको सरकारसँग समन्वयगरी बजारीकरणका लागि काम गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

स्थानीय स्तरमा उत्पादन भएका वस्तुको बजारीकरण गरि आत्मनिर्भर बनाउने गरि काम गर्ने नीतिमा उल्लेख गरिएको छ ।