Dhulikhel Eco Banner new

राष्ट्रिय संस्कृति निती तर्जुमा गरिने सरकारको घोषणा

4.17K
shares

काठमाडौ ५, जेठ । आर्थिक वर्ष २०८०/८१ को निती तथा कार्यक्रममा प्रस्तुत गर्दै  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय संस्कृति निती तर्जुमा गर्ने बताएका छन् । नेपाली संस्कुतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान, संरक्षण एवम् पुस्तान्तरण गरि जीवनन्तता दिइने बताएका छन् ।

उनले कपिलवस्तुको तिलौराकोट र जनकपुरधामलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने बताए ।