Dhulikhel Eco Banner new

नागढुंगाको सुरुङ मार्ग स्तरउन्नतिको लागि ५ अर्ब १३ करोड विनियोजन

3.24K
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतलले बजेट सार्वजनिक गर्दै नागढुंगाको सुरुङ मार्ग स्तरउन्नतिको लागि ५ अर्ब १३ करोड विनियोजन गरेका छन् ।

आज सोमबार आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक भएको छ । संसदको संयुक्त बैठकबाट अर्थमन्त्री महतले बजेट सार्वजनिक गरेका हुन् ।