Dhulikhel Eco Banner new

बाग्मती किनारको सुकुम्बासी बस्ती हटाइने

3.52K
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतलले बजेट सार्वजनिक गर्दै बाग्मती किनारको सुकुम्बासी बस्ती हटाइने बताएका छन् ।

आज सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक भएको छ । संसदको संयुक्त बैठकबाट अर्थमन्त्री महतले बजेट सार्वजनिक गरेका हुन् ।