Dhulikhel Eco Banner new

ललिता निवास काण्डका नाइकेलाई पक्राउ गर्नुपर्छ : ज्ञानेन्द्र शाही

6.63K
shares

काठमाडौं, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले ललित निवास काण्डका नाइकेहरुलाई सरकारले पक्राउ गर्नु पर्ने बताएका छन् ।

सुन काण्डलगायत अन्य भ्रष्टाचारमा संलग्नलाई कानुनी दायरामा ल्याउनु पर्ने उनले बताए ।

गौहत्याको विरोध गर्न, समाजमा सदभाव कायम गर्न राप्रपाले बुधबार काठमाडौं प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागी कार्यकर्ताले एमसीसी खारेज गर, हिन्दु राष्ट्र कायम गरलगायतका नारा लगाएका थिए ।