Dhulikhel Eco Banner new

व्यवसायीसँग ७ करोड मागेको आरोपमा ७ सञ्चारकर्मी प्रक्राउ

6.18K
shares

काठमाडौं, १३ जेठ । व्यवसायीसँग ७ करोडा मागेको भन्दै ७ जना सञ्चारकर्मी प्रक्राउ परेका छन् । व्यवसायीलाई धम्काएर ७ करोड मागेको आरोपमा ६ जना पत्रकार र एक जना विज्ञापन एजेन्सी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार पत्रकार सुजन आचार्य, धर्मराज थापा, वसन्ता खनाल, श्रवण कार्की, टेकबहादुर बिक, उमेश भण्डारी र सुरज शर्माले व्यापारीसँग ७ करोड डिल गरिराखेको अवस्थामा पक्राउ परेका हुन् । ती व्यक्तिको भिडियो बनाएर धम्क्याउँदै रकम माग गरेको आरोप छ ।