लुम्बिनी विकास बैंक लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०८० पुस २६ बिहीवार १८:०४
4.88K
shares
shares

काठमाडौँ, २६ पुस । लुम्विनी विकास बैंक लि. को पौष २९ गते १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
विकास बैंकका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभाद्धारा संचालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन, आ.व २०७६ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित भएको थियो ।



















