चैत १५ गतेदेखि एसईई परीक्षा हुने
वि.सं.२०८० माघ ९ मंगलवार ०९:२७
5.46K
shares
shares

काठमाडौं, ९ माघ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को मिति तोकेको छ । बोर्डले आज एक सूचना लिकालेर परिक्षाको मिति तोकेको हो ।
यस वर्षको एसईई परीक्षा चैत १५ गतेदेखि शुरु हुने बोर्डले बताएएको छ। राष्ट्रिय परीक्षा बोर्डको माघ ७ गते बसेको बैठकले सो दिनदेखि परीक्षा सञ्चालन गर्ने गराउने निर्णय गरेको हो।
सो परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।



















