सीजी ब्रान्डको फ्री एसी सर्भिस क्याम्प अफर
वि.सं.२०८० चैत ४ आइतवार १४:३३
shares

काठमाडौं, ४ चैत । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प २०८० घोषणा गरेको छ । उक्त क्याम्पमा फोन वा इमेल गरेर अपोइन्टमेन्टको लागि बुक गर्न सकिने कम्पनीले जनाएको छ ।
उक्त क्याम्प अन्तरगत मर्मत सेवा शुल्क नलाग्ने, स्पेयर पार्ट्समा ५० प्रतिशत सम्मको छुट, एक्सचेन्जमा ५० प्रतिशत सम्मको अतिरिक्त मूल्याकंन र नया एसी खरिद गर्दा २० प्रतिशत सम्मको छुट दिन कम्पनीले जनाएको छ । जुनसुकै ब्राण्डको जुनसुकै अबस्थाको एसी एक्सचेन्ज गर्न समेत सक्ने कम्पनीले जनाएको छ ।
सी जी इलेक्सको वोब साइट मार्फत आफैले आप्mनो सामानको मुल्याङकन गर्न सक्ने कम्पनीको भनाई छ । यो अफरले ग्राहकहरूले गर्मीलाई स्वागत गर्न र गर्मीको झन्झट बाट मुक्त हुन सक्ने सिजीको विश्वास छ ।



















