दुधेदह तीर्थस्थल ताल
वि.सं.२०८१ वैशाख ३ सोमवार १६:१२
5.9K
shares
shares

हुम्लाको चंखेली गाउँपालिका १, बोहोरा बाडा गाउँमा रहेको दुधेदह तीर्थस्थल ताल , यहाँ साउन पूर्णिमामा दर्शन गर्ने भक्तजनहरूको लर्को हुन्छ । तीर्थस्थल सँगै २४ सहायक ताल घुम्न सकिन्छ । बाह्य पर्यटकमा त्यति जानकारी नभए पनि आन्तरिक पर्यटकको भने घुइँचो लाग्ने गरेको छ । तस्बिर: नरेश बोहोरा



















