Dhulikhel Eco Banner new

नागरिक उड्डयनका लागि ३ अर्ब ७७ करोड

3.5K
shares

काठमाडौं, १५ जेठ । नागरिक उड्डयनका लागि ३ अर्ब ७७ करोड बजेट विनियोजन भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।