पर्यटन मन्त्रालयका लागि ११ अर्ब ५१ करोड बजेट
वि.सं.२०८१ जेठ १५ मंगलवार १५:५६
3.8K
shares
shares

काठमाडौं । सरकारले पर्यटन मन्त्रालयका लागि ११ अर्ब ५१ करोड छुट्याएको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।



















