मंगलबार सुनको मूल्य स्थिर
वि.सं.२०८१ असार ४ मंगलवार ११:५४
shares

काठमाडौं, ४ असार । स्थानिय बजारमा मंगलबार सुनको मूल्य स्थिर रहको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको छ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्य मंगलबार सामान्यले वृद्धि भएको छ ।
सोमबार तोलामा १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार भने १५ बढेर तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



















