Dhulikhel Eco Banner new

जहाज दुर्घटना अपडेट : १५ जनाको मृत्यु

5.06K
shares

काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ । जहाजमा सवार १९ जना मध्ये १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले पुष्टि गरेको छ ।

नेपाल प्रहरीको अफिसियल फेसवुकमार्फत जानकारी दिददै १५ जनाको मृत्यु भएको र ४ जना घाइतेको उद्दार गरीएको जानकारी दिएको छ । चार जना घाइतेहरु मध्ये ३ जनाको टिचिङ अस्पतालमा र एक जनाको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।