Dhulikhel Eco Banner new

अन्डाको मूल्य घट्यो

3.45K
shares

काठमाडौं, १६ मंसिर । बजारमा अन्डाको मूल्य घटेको छ । यसअघि कात्तिक २० मा तोकिएको भन्दा आजदेखि लागु भएको मूल्य घटेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।

संघले २० कात्तिकमा मिडियम साइजको अन्डाको मूल्य प्रतिक्रेट ४ सय ९० रुपैयाँ थियो भने आजदेखि ४ सय ४० तोकिएको छ ।

यस्तै ठूलो अन्डाको मूल्य ४ सय ५५ रुपैयाँ प्रतिक्रेट आजदेखि लागु भएको छ । यसअघि ५ सय ५ रुपैयाँ थियो ।