Dhulikhel Eco Banner new

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

3.34K
shares

काठमाडौं, २७ मंसिर । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।

असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै कम्पनीले सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत गरेको छ।