Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

2.96K
shares

काठमाडौं, २१ पुस । सामान्य अंकले बढेको शेयर बजारमा ४ अर्ब ८६ करोड कारोबार हुँदा जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको जानकी फाइनान्सको १९ करोड ९ लाख कारोबार भएको छ ।

यसदिन रिभर फल्स पावरको १७ करोड ३६ लाख कारोबार भएको छ भने रसुवागढी हाइड्रोपावरको १२ करोड ९० लाख कारोबार भएको छ ।

त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड ७९ लाख कारोबार भएको छ भने नेपाल फाइनान्सको ११ करोड ४९ लाख कारोबार भएको छ ।