Dhulikhel Eco Banner new

सुनचाँदीको मूल्य स्थिर

3.12K
shares

काठमाडौं, २२ पुस । स्थानीय बजारमा सोमबार पहेलो धातुको स्थिर रहेको छ । सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तोलामा १ लाख ५२ हजारमा कारोबार भएको सुनको मूल्य सोमबार पनि सोही रकम कायम भएको हो ।

त्यस्तै, सोमबार पनि चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८१० मा कारोबार भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कायम भएको छ ।