Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकले वृद्धि, १७७ कम्पनीको शेयर मूल्य बढ्यो

3.59K
shares

काठमाडौं, १५ माघ । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २४.५० अंकले घटेर २,६५७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १७७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ९ अर्ब ४० करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा उपकार लघुवित्त, सिकलेस हाइड्रोपावर थ्रि स्टार हाइड्रोपावर र जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा दोलल्टी पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.४३ प्रतिशतको दरले गुमाएका छन् ।