Dhulikhel Eco Banner new

७५३ स्थानीय तहमै पुग्यो ‘क’ वर्गका बैंकको शाखा

3.39K
shares

काठमाडौं, २८ माघ । ७५३ स्थानीय तहमै पुग्यो ‘क’ वर्गका बैंकको शाखा पुगेको छ । सोमबार एभरेष्ट बैंकले बझाङको साइपालमा शाखा विस्तार गरेसँगै मुलुकका सबै स्थानीय तहमा बैंक शाखा विस्तार गरेका हुन् ।