बेलुन पड्केर अर्थमन्त्री विष्णु पौडेल पनि घाइते, गण्डकी अस्पतालमा उपचार हुँदै
वि.सं.२०८१ फागुन ३ शनिवार १३:५८
3.74K
shares
shares

काठमाडौं, ३ माघ । पोखरामा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन उडाउने क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । बेलुन पड्किएर भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो ।
अर्थमन्त्री पौडेलले आफुलाई सुरक्षित राख्न मञ्चतर्फ भागेका थिए र उनले पनि सामान्य घाइते भएका छन्। उनको पनि गण्डकी अस्पतालमा उपचार हुदैछ ।



















