Dhulikhel Eco Banner new

मिथिला लघुवित्तद्धारा नायव प्रमुख कार्यकारी अधिकृत माग

3.07K
shares

काठमाडौं, ४ फागुन । मिथिला लघुवित्तले नायव प्रमुख कार्यकारी अधिकृत माग गरेको छ । कम्पनीले सो पदका लागि १ जना कर्मचारी माग गरेको हो ।

सो पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखाशास्त्र, तथ्याङकशास्त्र, गणित शास्त्र, व्यापार प्रशासन जन प्रशासन, कानुन, चार्डड एकाउन्टेन्ड वा सो सरहमा स्नाकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ ।  बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरमा न्युनतम ३ वर्षको अनुभव भएको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ गतेभित्र आवेदन दिनुपर्नेछ ।