Dhulikhel Eco Banner new

कालिका लघुवित्तद्धारा कर्मचारी माग

3.58K
shares

काठमाडौं, २३, फागुन । कालिका लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले वरिष्ठ सहायकका लागि १२ जना, सहायकका लागि १७ जना तथा कनिष्ठ सहायकका लागि ३५ जना कर्मचारी माग गरेको हो ।

लघुवित्तले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले चैत ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।