समता घरेलु लघुवित्तको सीईओमा मदन घिमिरे नियुक्त
वि.सं.२०८१ चैत २५ सोमवार ११:१६
3.51K
shares
shares

काठमाडौं, २५ चैत । समता घरेलु लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा डा. मदन घिमिरे पुनः नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको शुक्रवार बसेको बैठकको निर्णयले घिमिरेलाई आगामी चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।




















