Dhulikhel Eco Banner new

महुली लघुवित्तको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

3.22K
shares

काठमाडौं, ५ जेठ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले २ हजार १०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको ७ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयर विवरण खुलाएर सप्तरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिएर यसअघि नै शेयर खरीदका लागि प्रस्ताव गरिसकिएको कम्पनीले जानकारी दिएको छ।