शेयर बजारमा ७ अर्ब ३१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ जेठ ६ मंगलवार १५:४५
2.93K
shares
shares

काठमाडौं, ६ जेठ । शेयर बजारमा ७ अर्ब ३१ करोडको कारोबार हुँदा राधी विद्युतको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ४१ करोड ८० लाख कारोबार भएको हो ।
यसदिन ङादी ग्रुप पावरको ३६ करोड ८३ लाख कारोबार भएको छ भने युनिभर्सल पावरको ३१ करोड ७४ लाख कारोबार भएको छ ।
त्यसैगरी सानिमा माई हाइड्रोपावरको ३० करोड ४९ लाख कारोबार भएको छ भने सोल्टी होटलको २९ करोड २८ लाख कारोबार भएको छ ।



















