शेयर बजारमा ९ अर्ब ७४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ असार १८ बुधवार १५:३६
2.5K
shares
shares

काठमाडौं, १८ असार । शेयर बजारमा ९ अर्ब ७४ करोडको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५५ करोड ५३ लाख कारोबार भएको हो ।
यसदिन साहास ऊर्जाको ४९ करोड ४१ लाख कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोड कारोबार भएको छ ।
त्यसैगरी, लक्ष्मी सनराइज बैंकको संस्थापक शेयरको २९ करोड ६७ लाख कारोबार भएको छ भने बुटवल पावरको २८ करोड ७५ लाख कारोबार भएको छ ।



















